2026, July 29 Wednesday
०५:४३:२२ बेलुका

Latest Posts

English

Latest Posts

सिंहदरबारमा पद तथा गोपनीयताको शपथ सम्पन्न

ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी द्वारा शपथ दिलाइयो

AI सारांश
Summary by AI
  • नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरे।
  • सिंहदरबारमा ज्येष्ठ सदस्य केसीले शपथ गराए।
  • केही सांसदले मातृभाषामा शपथ लिए।
२०८२ चैत्र १२, बिहीबार ०९:०४

काठमाडौँ — प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार सिंहदरबारमा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी ले सांसदहरुलाई शपथ गराएका हुन्।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेल ले केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। शपथ ग्रहण कार्यक्रममा सांसदहरू विभिन्न परम्परागत पोशाकमा उपस्थित भएका थिए भने केहीले मातृभाषामा समेत शपथ लिएका थिए।

गलतलाई गलत र सहीलाई सही' भन्नु हरेक सचेत नागरिकको अधिकार र कर्तव्य हो । चुप नलाग्नुहोस्, बोल्नुहोस ।

भोटिङ चलिरहेको छ

"जनप्रतिनिधिको सम्पत्ति विवरण हरेक वर्ष सार्वजनिक हुनुपर्छ भन्ने माग उठेको छ। तपाईंको विचार?"

भोट
भोट

टिप्पणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *